Posted by: Nepal ko chora September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरुलाइ जदौ गुडँ सार्ने चपेटाले गर्दा चौतारीमा आउन पनि पाको छैन। यहा रमाइलो हुदै रैछ। मौका मिले सम्म आउदै गर्छु। रोल नम्बर २१ नेप्चे यस मिस (मिस १५-२० दिनको हाजिर एकै चोटि गर्दिनुस है मिल्छ भने)
Read Full Discussion Thread for this article