Posted by: khabardar September 12, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
कृपया यो गीत् को सब्द हरु सच्याइदिनु हुन्छ कि? गड्बड् भाको जस्तो छ।। मेरो गीत म उभेको धुलो ले सुनोस् मेरो गीत यहाँँ को चुप चाप ले सुनोस् मेरो गीत् कोहि सुन्दैन भने आकाश् बतासले सुनोस् मुटुका अनि रगत् का गीत् सुस्केरा अनि पसिना ले सुनोस् भिज्दैन धरा पसिना ले भने, [यहाँ को सम्झनै सकिन] आँशुका ध्वानि कान् ले होइन छाती का थुप्रै ब्यथा ले सुनोस् शहर् मा गीत् कहालिन्छ भने डाँडा काँडा गोरेटो ले सुनोस्, गोरेटो ले सुनोस् मेरो गीत्।।
Read Full Discussion Thread for this article