Posted by: Tyra September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
आहा बच्चा मा पुन्टेदा कति क्युट्! (ऐले चै नराम्रो भनेको होइन है फेरि अस्ति न उता अर्को च्याट् गाम् मा ठुल्भाउजु लाइ आहा कस्ति राम्री हाम्री ठुल्भाउजु भन्या त रिसाएर चौपट् भाउजुचै राम्री दाइ चै नराम्रो भन्न खोज्या कि के रे?) हिहिहि। चिप्लेढुङा त कस्तो गिरिजा हजुर्बा जस्तो देखिनु भएछ फोटोमा। lol :p
Read Full Discussion Thread for this article