Posted by: chipledhunga September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो । फोटो टाँस्ने होड चलेको रहिछ, मेरो पनि टास्दिहालूँ है त । अनि शनिबार पिकनिक भन्ने सुनेको थिएँ, कता जाने भैयो त? बस रिजर्व गरेको छ कि आफ्नै चार पाङ्ग्रे लेर आउनु पर्ने हो? अचेल तेती लेख्ने मेसो नपाए नि सकेसम्म पढिरहेकै छु । कथा कविता राम्रा छन् सबैका । बिशेष गरी ग्वाँचेको ९-११ को कथा एकदम मार्मिक थियो ।
Read Full Discussion Thread for this article