Posted by: CaMoFLaGeD September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ओहो! पून्टेदाई त!क्या हेरो हौ सानै देखि! यो फोटो अस्ति टाँसेको भए, चित्रेले के उछिन्थ्यो र हजुरलाई। चित्रे अनि ठुलि ल राम्रो सङ ओखती मुलो गर क्यारे। फेरि हेर न एउटालाई आलु तामा खान पर्ने अर्को लाई रसबरी। हे हे हे!! सान्नानी छिन छिनमा लुगा फेरेर, राम्री देखिएकी थियौ नि गुन्युचोलीमा। ल अहिले फेरि ठीक भयो। मिसले कुनै दिन मलाई 'कुम्ले दाई' भन्दिनु भो भने मेरो बिजोग हुन्छ है!
Read Full Discussion Thread for this article