Posted by: miss_ me September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
म त अरुले बनाको पो खान जाने हो त । हो चित्रु:):) बल्ल ढुक्क भओ । ठूली को मुखा'ट नि सन्चो भो दिदी भन्ने सुन्न पा'सि यो ज्यानलै नि खुसी लाग्ने थ्यो । त्यै बेला फेरि तिरु दी आम्नु भा्थो के रे कुरो बिगार्न लै नमिठो हुन्च नखाउ ठुली भन्नलै । हुनत चित्रे भनेको कुरो काट्न सक्दिनन् ठुली ले नि । खाइन होली के रे झोल ओखति हरिशरणम!!!
Read Full Discussion Thread for this article