Posted by: Poonte September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
फोटु टाँस्ने परतियोगिता भई र’च। मेरो नि टाँस्दिम् टाँस्दिम् लाओ। साझाँ उहिले नै टाँसी सकेको हुनाले फेरि टाँस्दा के भो र भन्ने लाओ के रे। बे त भईसको, तर कसैले सुटुक्क कान्छी लाईनाँ लाईदिने भए खुसुक्क खबर अरम्। जेठीलाई त भैगो नै, चौतारीका बुईनीहुरलाई नि प्याट्टै था’ नदिकन, है! कुरो लाईदिन्चन्! ;) मुनि, आफू १ बर्ख हुँदो, अनि २५-२७ हुँदो, अनि ३२ हुँदो, अनि ३५ हुँदो। खप्पर मात्रै हेर्नि हो भुने त अईले नि भर्खरै जन्मे हुँदो देखिन्च के रे! :D
Read Full Discussion Thread for this article