Posted by: miss_ me September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
"कैले मोरा " लाई भन्नु भाको हो पुन्टेदा?? यो तिरुले कैल देखि मलाइ "मिसबैनी' भन्न थालि"च ह?? कतै यो तितौरी मेरी दिदी त हैनन्???!!!! सुरुदेखि नै गेस गर्या त हो नि मैले चित्रेभाई सन्चो भो तिमीलाइ ?:) मलाइ रातभर निद्रा लागेन नि ठूलू तिमीलाई कस्तो छ नि ??खायौ त झोल ओखति??:D:D
Read Full Discussion Thread for this article