Posted by: Poonte September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
अरु कुरो तेस्तेई हो, छुटेको सारा पढेर भ्याम्न अलिक ट्याम लाग्ला। तर, अस्ति कैलेले बे गर्नु प-यो अब, केटी खोज्देऊ भुनेर चिच्याउँदै थो। तो कैले बज्जेले “साउनीकी छोरी” भुनेर सुनाको जुग भो। साउनीकी छोरीले बे से अरेर कैले जत्रो त घोर्ले छोरो पाई सकी होली, कैले जाँ को तेईं। यस्तै सुस्ती चाला हो भुने त कैलेले अब साउनीकी छोरी त होईन, साउनीकी नातिनीलाई साईड हानेर, पनातिनीलाई पट्टा’र, खनातिनी चईं बे गरि भ्याउला कि? दैवले साँचे, नमरी बाँचे, तो नि! :p
Read Full Discussion Thread for this article