Posted by: gwanche September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
धन्यवाद सान्नानी, म त चार हफ्ताको लागि जान ला' हो नेपाल्, दसैंको लागि मात्रै तिहारमा चाइ यतै फर्किनु पर्छ, छुट्टी नै मिलेन लामो समयको लागि । नमे, नेपालाँट फोटु'रु ल्याइदिन्छु हाम्रो चौतारी सजाउनको लागि ।
Read Full Discussion Thread for this article