Posted by: gwanche September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सप्पै गाम्ले'रुलाइ नमस्ते!! भोली त सखारै नेपाल गाम्तिर लाग्दैछु, भाले नबास्दै हिडिहाल्नु पर्छ नत्र फेरी चिलगाडी छुट्न बेर छैन । लौ अब नेपालबाटै अपडेट अरम्ला क्यारे दसैंको रम झम्, एउटा घोर्ले च्याङ्रा ढाल्नु पर्यो कि भन्ने सोच्दैछु । फर्किँदा सप्पैलाइ केइ न केइ ल्याइ दिन्छु, यदि कसैलाइ केइ बिशेष चाइने भे'नी खुसुक्क भने हुन्छ मलाई । गालउ नि तेतै गाम्तिर छ क्यारे, दुई भाइ मिलेर यस्पाली सक्यो भुने चौतारीको लागि नि केइ कोशेली ल्याउला क्यारे । एउटा दुईटा कथा कबिता नि नेपाल बाटै टासम्ला, मिल्यो भुने । दुई चार वटा टुक्रा त छन क्यारे स्ट्काँ तर तेस्लाइ युनिकोडाँ छाप्ने फुर्सद हुने हो कि नहुने हो, फुर्सद भे'छ भुने टाडैबाट भे 'नि भेटघाट अरम्ला होइन भुने केइ समय'छी भेट्नु त छँदै छ । सप्पैलाइ दसैंको शुभ-कामना त नेपालाँट टक्र्याम्ला क्यारे, अहिले लाइ यत्ती नै । सबैको जय होस् । । । । । । । ।
Read Full Discussion Thread for this article