Posted by: world_map September 12, 2006
Login in to Rate this Post:
0
?
नमस्ते है गाम्लेहरू!
ए ठूली, तिमीलाइ सूपले फाईदा भो? अहिले कस्तो छ त रूघाखोकी?
मास्टर्नी दिदीको फोटो राम्रो छ. :)
अनि दादा फोटोमा कुन चैं हो? :)
रोल नं ८ चित्रे
हजूर मास्टर्नी दिदी