Posted by: uptowngal September 12, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
लौ सबै ले आफ्नो आफ्नो फोटो तासेका रैछ। मास्टरनी दिदी कति राम्री देख्नु भाको। वीरखे दाई धन्यवाद मेरो अनुरोद सुइकार गरिदिनु भाको मा । दिप ज्यो हुन्छ तपाईंले भने झै चित्रे को जन्ती गएची मात्रै आफ्नु बिहे गर्नु पर्ला । कुम्ले हामी दुबै सँगै ओखति गर्दै चम । मिस् ले भने झै चित्रे ले मलाई सुप बनाइ दिनु भो । लौ हजिर नि गर्नु पर्‍यो । रोल # ६ ठुलि यस मिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स्'
Read Full Discussion Thread for this article