Posted by: Tyra September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सुन्यौ सान्नानि केहि भा'छैन जिम्माल्नि आमा लाइ ।हिजो म खेल्दै खेल्दै गा'थि के अनि जिम्माल्नि आमा ले मलाइ बोलाएर भनेको के "सुनिस् तितौरि जिम्माल् बा अज काल् कान् नसुनेर मलाइ दिक्क बनाइ सके भात् भन्यो बाथ् सुन्छन् अनि हिजो त बारि को डल्ला फोर्नि भन्या त घुडाँ जोर्नि दुख्यो सुनेचन् राति त माथ्ला हाटे धामि ले'राएछन् । " :p :p जिम्माल्नि आमा ले आफै भन्या है ,जिम्माल् बा को कुरो नपत्याउनु कान् ले दुख द्या 'छ रे । तेइ भ'र पिक्निक् चै लैजाम् हुदैन सान्नानि :D । कुम्ले अलि धेरै चोर है पिउनिक् मा लान पुग्नि । :p
Read Full Discussion Thread for this article