Posted by: CaMoFLaGeD September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
यो कुरै कुराको बिचाँ छिर्दा त केहि नबुझिने। तपाईँहरु कुरो गर्दै गर्नुस्, म चाँहि लागेँ जिम्माल बा को मकै बारीमा....... तिनको मकैबारी मात्र सजिलो छ चोर्न, अरुले त के के जाती काँडा राखेर छिर्नै नमिल्ने बनाका छन्। :-)
Read Full Discussion Thread for this article