Posted by: world_map September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, हुन्छ म तपाईलाई मेरो चिना हुलाकबाट पठाइदिन्छु। हाम्रो चौतारीकै फुलौरे ज्योतिष महाराजले हेरिदिन्छन् नि, उसैलाइ देखाउनुस्। ए ठूली, तिमी नि पठाउनु है चिना, के छ विचार? ;) ;)
Read Full Discussion Thread for this article