Posted by: binbiksim September 11, 2006
curious about marriage of nepali guys and girls
Login in to Rate this Post:     0       ?        
बिहे गर्नु पर्ने बेला त मेरो पनि भयो अब । बा आमाले करौउनु भाको छ । उमेर ले पनि डाँडा कात्ति सक्यो, तीन दशक उमेर बितिसकेछ । केटी पनि खोज्नु पर्‍यो, आमा बा लाई पनि मनाउनु पर्‍यो । वुदेशकाल म आमा बा लाई हेर्ने केटी चाहिको छ । आफु लै पनि मन पर्नु पर्यो। आफ्नु कुर र दौतर् पनि मिल्ने हुनु पर्यो। सोझि-बाहुनी, पदाई राम्रो गरेकी, गहु गोरो बर्न कि, दोरो आङ परेकि, सुरिलो स्वोर भयकि खोज्नु पर्ने छ,,,, कोइ छ यो साझा मा त्येस्तो।।। सीदा सम्पर्क गरे हुन्छ,,,, उहि तल्ला घरे साहिलो ---------- भुलचुक लेनदेन
Read Full Discussion Thread for this article