Posted by: Tyra September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ओके shrimp र मारेको माछा पोल्ने मेरो भाग् ,तिमि सेल् तर राउन्ड् सेप् को बनाउ है ,ल्याउ ,मिस् अचार् ल्याउने, ठुल्नानि के ल्याउछौ? :P हो भन्या त्यो मिस् ले भन्या ओखति त सारै नमिठो हुन्छ नखाउ ब्यारे ठुल्नानि र चित्रे :p :p तर मिस् लाइ चै खाए मिस् भन्नु है :p
Read Full Discussion Thread for this article