Posted by: Tyra September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
सान्नानि हुन्छ यो weekend मा ल । ;-) भन के के खाने हो बरु ,म सबै तयार् पारुला । अनि माछा मार्न जाने उतै लगेर खाने ल पिक्निक् जस्तो हुन्छ ।बरु ठुल्नानि लाइ नि ले'राउ है साथि । :p :p तेइ त मिस् कति राम्री हुनुहुन्छ , जिस्काउने दादा चै कस्तो तर दादा भाइ सबै को तेस्तै हो । मेरो भाइ हरु त झन् रिस् उठाउछ उठाउछ है अनि लास्ट् मा आएर हास्दिन भन्दा नि नहासि नहुने बनाउछन्। :D तेइ भन्या कस्तो मिलेको हो चित्रे र ठुल्नानि को रुघा लाग्ने ट्याम्। :D
Read Full Discussion Thread for this article