Posted by: Pretty September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
ए ठुल्नानी र चित्रे कति जोडि मिलेको रुघा खोकि सुध्द सङ्गै लाग्नी? :D:D तिरु ल यो weekend मा है त साथी? :P:P दीपले कति छिटो दशैँको कबिता नि लेख्न भ्याइसक्या? राम्रो छ। लौन मैले के भने तेस्तो पाडोको दाँतकै याद आएको मिसलाई?
Read Full Discussion Thread for this article