Posted by: Tyra September 11, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
नमस्कार् है सबै लाइ, ठुल्नानि र चित्रे के भएर बिरामि भएउ तिमिहरु, :( धेरैकाम् नगर आराम गर है अनि चाडै ठिक् हुनु । ग्वाचे को कथा त के भनौ सधै राम्रो ! साच्चै , नेपाल् गएर आउदा हाम्ले भनेको चै ल्याउन नबिर्सिनु है ग्वाचे अनि दशै को रमाइलो पनि हामि सँ(चौतारी मा)बाड्न न बिर्सिनु ल। :D सान्नानि, पुरस्कार् पाएको मा भोज् रे , ल भनन त कहिले खाने सबै को कहिले मिल्छ तहिले ख्वाउछु म । :D जिम्माल् बा ,आरामै हुनुहुन्छ , हिजो कताहो घुडो दुख्छ भन्दै हुनुहुन्थ्यो जिम्माल् बा ,हरे चौतारी का इस्कुले केट्केटि लाइ दिउसो आएर कथा हालेर बसे हुने हो ।दिन् भरि कता गाउ डुल्ने अनि राति चौतारि आउनु अनि किन नदुखोस् घुडो? :D गौतम् जि के छ खबर्? रोल्न्२२ हाजिर् मिस्
Read Full Discussion Thread for this article