Posted by: Pretty September 11, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
तिरु र नमेलाई बधाई छ। कुम्लेले भन्या जस्तो हाम्ले त केइ पाएनौँ :( हाम्ले नि त फुल् ल्याएर सजाएकै हो मउसबमा, decoration मै भे नि केहि देका भे त हुन्थ्यो नि हैन त कुम्ले? अनि ठुल्नानी सँ मिलेर नाचेको पनि हो। ठुल्नानी त कति राम्रो नाचेकि थि उस्लाई नि केहि दिएनन्। ufffffffffff के गर्नि होला? लौ भै हाल्यो अब। गोतामे जीले आर्याको फोटो टाँस्नु भएछ तेहि मेरो लागि पुरस्कार् भयो। You are really lucky to have cute little princess, गौतमजी। हो मिस् नि तेस्तै राम्री हुनुहुन्छ शुभ जस्तै। तिरु ल अब भोज् ख्वाउ है वेल् डन् गर्ल् !!! :D:D
Read Full Discussion Thread for this article