Posted by: SAMJHANA-25 September 11, 2006
Login in to Rate this Post:
0
?
Bonfree,
Thanx for the video.Really, it reminds me not only Nepal but also Pokhara too...........
अनि केटाकेटी हुँदा घरबाट भागेर साथीहरुसँग पौडी खेल्न गएको यो फेवा तालको पनि याद आउँछ ।