Posted by: Gautam B. September 10, 2006
~ चौतारी महोत्सब - २६~
Login in to Rate this Post:     0       ?        
मेरो पनि हार्दिक श्रध्दाञ्जली उहाँलाई। बरु यो नेपाललाई के भएको हो कुन्नि, मर्न नपर्नी भटाभट मरिरहेका छन्, अहिले तुरुन्तै मरे पनि कोहि नरुने चोर नेता, घुस्याहा हाकिम र गामठामका ठूला-ठालू भने मर्ने नामै लिँदैनन! ती त झन् झन् चिल्ला र राता-पीरा भएका छन्। अचेल यो मेरो काँचो गिदी फेरि छड्किन थाल्या छ बुझ्यौ जिम्माल? नेपालका काला दिन सकिया रैनचन्। अझ काला दिन आऊँदैछन् जस्तो छ। हाम्रा पुस्ताले पनि सुखी नेपाल नदेखी मर्न पर्ला भन्ने पिर पो बढेको छ गाँठे मेरा मनमा!
Read Full Discussion Thread for this article