Posted by: nepalean September 10, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ल त है म त मेरो पुरस्कसार नवाड्ने के । तर यो खुशि संगै यो महोत्सबमा राम्रो संग सामेल हुन नपाको मा दु:ख ब्याक्त पनि गर्न चाहान्छु । तर पनि सबै चौतारी बासीहरु आफ्नो काममा ब्यस्त भएर प्रगती पथमा लम्केर जिबन उज्लवल पार्न तिरलागेकोम चाहि हर्ष लागिराखेको छ ।
Read Full Discussion Thread for this article