Posted by: sajhabusaima September 10, 2006
I can see my house from here
Login in to Rate this Post:     0       ?        
धन्य छ यो सफ्टवेयरबनाउने लाइ , मैले मेरो घर मात्र होइन पढेका स्कुल देखि लिएर मामाघर अनि छिमेक सानिमा को घर सबै देखे हुदा हुदा बिरगञ्ज को घडिहर्वा पोखरि पनि क्लियर छ । हुन त म सँग यसको प्रो भर्सन छ ।
Read Full Discussion Thread for this article