Posted by: CaMoFLaGeD September 10, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
अब देख्ने गरि राखेको खानेकुरा खाँदा नि चोरेको हुन्छ त? झन मेरो लागि लिएर आएको होला भनेको त, हेर!! लौ ठिकै छ, कथा सुन्ने भए अलि समय पर्खनु पर्छ। उठ बस गराउने भए, गन्न सुरु गरे हुन्छ। सबै तिम्रै हातमा छोडेको छु। हजुरको जो आज्ञा!!
Read Full Discussion Thread for this article