Posted by: Tyra September 10, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हि..हि..हि मैले सान्ननि ठुल्नानि सँ बाडेर खान ल्या' मकै तिमिले चोरेर् खान भ्याइसक्यौ :( ल कि २५ पटक् उठ् बस् गर , कि भने एउटा कथा भन ,सारै आल्छि लाग्यो :D होइन भने भोलि मिस् लाइ भन्दिउला किलासाँ :D
Read Full Discussion Thread for this article