Posted by: Raiter_Baje September 10, 2006
Login in to Rate this Post:
0
?
एसो एउटा मुक्तक सुनाउ कि भनेर नि,
तिमी हेरिमात्र देउ प्रिये,
म तिमीलाई मुस्कान दिनेछु |
तिमी मलाई काटेको नङ देउ प्रिये,
म तिमीलाई खौरेको दारी दिने छु |