Posted by: aman September 10, 2006
Maoist- organised thugs
Login in to Rate this Post:     0       ?        
माओवादी-गाउँले झडप १ को मृत्यु, ३० घाइते शंकर आचार्य देवापुरटेटा -बारा, भदौ २४ - स्थानीय बासिन्दाले 'बलात्कारी' कार्यकर्ता हत्या गरेको आक्रोशमा माओवादीले शनिबार गाउँमा अन्धाधुन्ध गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली लागी ३० जनाभन्दा बढी घाइते छन् । आठ गाउँलेलाई माओवादीले नियन्त्रणमा लिएका छन् ।
Read Full Discussion Thread for this article