Posted by: binbiksim September 10, 2006
मित्रता - a poem
Login in to Rate this Post:     0       ?        
आकाशबाट वर्शिएको बर्षामा पनि तत्कालीन बिगत को सम्झना हुन्छ मुटुबाट रचीएको चाहनको प्रवहामा पनि भविश्यको सुनौलो कल्पना हुन्छ, तशर्थ मित्र, आपसी यो मित्रता अतितमा पनि भविश्य प्रती सदा सदा शुभ-कामना हुन्छ त्यसैले मित्र, नरित्यादेउ सम्झनका गाग्री हरु भरिन फेरी समय पर्खनु पर्नीए हुन्छ नगैदेउ टाढा टाढा तिमी नजिक आउन निकै समय लाग्नेछ । । --दिपक को रचना
Read Full Discussion Thread for this article