Posted by: Gautam B. September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चौतारी मउसब पनि गज्जब रमाईलो भ' गाँठे। अब यो चौतारीको थान्को लगाएर दशैंको पिङ हाल्नुपर्ला, कसो नमे? मउसब भरि दादा गायब भए स्यालको सिङ जस्तै! यो मिष्टे पनि खासै आएन! मिस, शुभको नाम मिसले टाँसेको फोटाका 'फाईल नेम' बाट थाहा भएको हो।
Read Full Discussion Thread for this article