Posted by: Rahuldai September 9, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
बुटा ले के अर्थ लाग्छ, बोट ले सँग भन्दा नि नारायण दाई को गीत को मीठास् सँग मतलब राखनु बेश होला । सिन्कि अचार को बिचार साह्रै पूर्वआग्रही जस्तो लाग्यो । नारायण दाई क श्रोताहरुको कुनै उमेर छैन्, न कुनै जाती, लिङग या वर्ण हुन्छ । गीताको भाव लाइ तौलेर, संगीतको भाषा लाई गुनेर, स्वर को उतार चढाव लाई मिलाएर सिर्जना गरिएकाल नै अमर, अजर अनि जीवन्त भएका हुन । दार्जलिङ सँग नारायण दाई को अनुनियाश्रीत सम्बन्ध रहेक ले सिन्की अचार जी, नारायण दाई को भाव लाई मनन गर्नु होस् ।
Read Full Discussion Thread for this article