Posted by: CaMoFLaGeD September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! चित्रे र तितौरीलाई बधाई अनि धन्यवाद! क्यार्ने नि? एउटो पुरस्कार पा'होइन आफुँले। ताली बजाम्दा बजाम्दा हात दुखिसके। अनि साच्चि! पुरस्कार पाउनेहरुले भोज चाँहि कुन दिन खुवाउने नि? आफुँलाई त भोज खान पाइने कुराले मात्र अलि मन शान्त पारेको छ। :-)
Read Full Discussion Thread for this article