Posted by: KaLaNkIsThAn September 9, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
Thank you very much Kancho. This is not the first time you helped me out. eh.... It would be wonderful to repay you one of these days. :D How about this? If you are lookin' for something please do let me know... Ke tha, maybe I have what u're lookin' for... :D सिन्कि-अचार, सिसि भित्र धेरै खाँदिएर बस्या भएर सिसि बाहिर भेटिने अचार हरुलाई पनि आफुजस्तै भन् ठान्या हो कि क्या हो? ehe!! पहिलो paragraph को अन्दाजिफिकेसन एउटा मिल्या भे मरिजाम। अब दार्जलिङ्गमा के भन्छ त्यो त था भएन। न त दार्ज गईया छ न त इलाम सम्मै पुगिया छ, तर यतिकुरो चाँहि था छ, नेपालीमा बोट नै भनिन्छ, बुटा भनिदैन। यदि बुटा भन्या रैछन् नारण दाईले भनेपनि बोट नै भनेर गाउदा गीतको अर्थको अनर्थ लाग्छ जस्तो मलाई लाग्दैन। :P अब दिब्य खालिंगको गफ चाँहि मलाई ब्रो ले छोड्या जस्तै लाग्यो, किनभने "तिमीलाई भुल्दा" को संगीत मात्रै दिब्य दाई को हो, गीत त कञ्चन पुडासैनी जी ले रचना गर्नु भा हो। कञ्चन जी ले नापि-तौली लेख्नु भएको गीतलाई दिब्य दाई ले किन व्यर्थैमा घुमाउने‍ पछार्ने काम गर्नु हुन्छ होला त? दिब्य दाईले नै रचना गर्या र संगीत भर्या "प्रियसीका याद हरु" जस्ता गीतमा भने शव्द छुट्या बढ्या भा होला, त्यो बेग्लै कुरा भो। Anyway I am going to post the lyics for Priyashi ka yaad haru :D Samayukta (isn't it supposed to be Samyukta?) eh... You Dirty Mind. LOL. Naah, M just kiddin'. Well I am aware that Narayan Gopal and gang were notorious for some of the double-meaning and provocative lines in their songs. For example: 1. मेरो यो मनलाई राख्ने घुम्तिघर छैन तिम्रो दोभानमा राखु कि 2. गल्ति हजार हुन्छन, the whole song. eh!! हात हरुले घात गर्न सक्छ, प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ etc 3. वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखि दिन्छु, एक छिनको निम्ति तिमीलाई उदांग देखि दिन्छु But I don't think the line you pointed out contained any hidden meaning. eh.. It sounds more like न्यूरोडमा प्रिती लाउन लायकको तरुणी हेर्दै हिड्ने to me. But you could be right.. eh. PRIYASHI KA YAAD HARU प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें पिरतीका घातहरु भरिएको मुटु रसिएका दुई आँखालाई सुकाएर हेरें प्रियसीका यादहरु जीवन यहाँ जताततै अंगालेको कथा जस्तै यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै प्रियसीका यादहरु सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै प्रियसीका यादहरु कोरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें प्रियसीका याद हरु Lyrics/Music: Dibya Khaling Singer: Narayan Gopal
Read Full Discussion Thread for this article