Posted by: world_map September 9, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, हा हा हा, कति कथा बनाउन आएको हो तिमीलाई! हसायौ! :D :D यो चौतारी महोत्सवलाइ एकदम सफल मान्नुपर्छ। अनगिन्ती कथा, कविता, चुट्किला, प्रश्नहरू, हाँसो ठट्टा, तस्वीरको वर्षाले चौतारीलाई तीन दिनसम्म सिंगारीरह्यो। तीन दिनको अन्त्यमा करीब ३३० पोस्टिङ् पुगिसकेको थियो! चौतारी महोत्सव सफल पारीदिनुभएकोमा सम्पूर्ण गाम्लेहरूलाई बधाई तथा धन्यवाद!!!
Read Full Discussion Thread for this article