Posted by: sinkiachar September 9, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
कुरो बुझ्दा यि नारान दाइ का "पंखा" हरु पस्चिमान्चल् तिर का, चालिसे काटि सके का छन जस्तो छ । चोर छोरी ठुला ठुला भएर यता उता लागि सके पछि बुढी सँग के कुरो गर्नु भनि साझा को चौतारी तिर धाउने मान्छे हुन जस्तो छ नि!! नेपालाँ ठ्याक्कै गाउँ तिर भात सात खायि सके पछि चिया दोकान तिर गफ चुट्न या तास् खेल्न हिन्ने लोक्ने छोरा हरु छ जि तिमी हरु त!! जे होस् रमाइलो भको छ नि सोम । एउटा कुरा चै के भने नि म चै daj को भाको ले थाहा पाको कि । । चिया को चि बुट्टा होइन, बुटो पनि होइन, बुटा नै हुन्छ ल! अन्त दिब्य खालीङ पनि "डाज्" कै भाको ले उस्को गीत मा कहिले काहीँ एक दुई शब्द नै छुटेको हुन्छ अनि अर्थ नै लाग्दैन नि हो! जस्तो नि "कि आयोउ तिमी चांदनी रात आयो" मा "कि" शब्द छुटेको छ नि, हुनु पर्ने "कि चाँदनी रात आयो" हाउ अन्त पो अर्थ लाग्छ त होइन र?
Read Full Discussion Thread for this article