Posted by: Kancho September 8, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
On this song I love the intro Piano piece ... and the last verse is awesome: तिमी हात देउ म प्रित दिन्छु तिमी आँट देउ म जित दिन्छु रहर कुँदेका पाइलाहरुलाई बन्धनको सागर को खन्न सक्छ को खन्न सक्छ ===================Full Lyrics=== मेरो यो गितमा जुन मुर्छना छ त्यो तिमी होइनौ को भन्न सक्छ, को भन्न सक्छ एउटै छ धरती आकाश एउटै एउटै छ उच्छवाश चाहना एउटै तरङ्ग धेरै विक्षिप्त मनमा आँखाले मात्र को गन्न सक्छ को गन्न सक्छ तिमी हात देउ म प्रित दिन्छु तिमी आँट देउ म जित दिन्छु रहर कुँदेका पाइलाहरुलाई बन्धनको सागर को खन्न सक्छ को खन्न सक्छ Singer: Narayan Gopal Music: Amber Gurung Lyrics: ?
Read Full Discussion Thread for this article