Posted by: NayaSadak September 8, 2006
दशै आयो- राम्रो प्रोग्राम कस्को त ?
Login in to Rate this Post:     0       ?        
दसैं भनेको केटा केटी हरु लागि रमाईलो चाड पर्ब हो | आनी कुन कुन बर्ष के गर्‍यो के भयो सम्झना , हिक्का रह्न्छ्, धेरै अगाडि ति दिन बिताएर आए पछि के को आशा गरेको हो | अबाट छोरा छोरी हरु ले रमाइलो गरेको आनन्द लुटेर बस्न छोडेर के को गुनसो । हा हा हा हा ।
Read Full Discussion Thread for this article