Posted by: Tyra September 8, 2006
Login in to Rate this Post:
0
?
लौ चिन्न त चिन्या छैन कैलेजि kalankishtna लाइ तर प्वाक्क भनि हाल्नु पर्यो चौतारी महोत्सब् मा त्यो दर्दभरि कहानि सुन्न पा'हुन्थ्यो नि, अनि तपाइको दर्द पनि कम् हुने थियो कि?:p
सान्नानि - बल्ल बुझे कुरा राम्ररि ,भर्खर् हेरे के ! :D