Posted by: Birkhe_Maila September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा चित्रे कति छुकछुके हो सानोमा घडिको कन्तबिजोग बनाएछ! हन कैले नि गाममा आएछ। क्यार्दैछौ कैले? गाममा आउँछ जस्तो त लाग्या थ्यो। उता नारनगाउँ तिर पेन्सोनिकको टेफरिकडमा क्यास्केट बजाम्दै हिनेओ देख्या थेँ।
Read Full Discussion Thread for this article