Posted by: KaLaNkIsThAn September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
स्यानो छंदा कस्तो कलकलाउदो रहिछ चित्रे त, ठूलो भएसि किन यस्तो बिचित्रे भा होला खै कुन्नी? :D:D पुण्टे दाईले किन होला फोटो खिच्दा सेतो फल्याक पछाडी बसेर खिच्या? भाउजुलाई अत्तो पत्तो नदिई कुनचाँहि च्याखुरी संग लसपस गर्दै हो कि क्या हो, फल्याकको पछाडी? भाउजुलाई फून गरि कुरा लागाईदिनु पर्ला जस्तो छ। heheeo!!! मस्ति छ जे होस!! मलाईनि बिहे गर्न मुन लाग्यो, मस्ति गर्न ।। eh. It's so hard to follow this thread. ehe... आज एउटा पान्नामा हुन्छ, भोली हेर्दा १२ पान्ना पुगिसक्या हुन्छ, हरे प्रभू!!
Read Full Discussion Thread for this article