Posted by: Poonte September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
सान्नानीको कुरो त ठीकै हो, तर त्यो साईडमा जेठी हुन् कि, धोबिनी हुन् कि, मेरी साली जुरेली हुन् भुनेर गाम्लेहुरलाई झकस् दिन मन लाओ के! :p ;) चित्रे ब्रो त असाधि क्युट नि! गाला चिमोटुम् चिमोटुम् लाओ! खेलेउनाको हेलिकउटर त उडाम्न आम्च होला नि कुम्लेलाई? ;)
Read Full Discussion Thread for this article