Posted by: Poonte September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
मेरो बाहेक अरु कसैको कोर्न पर्दै ब्यारे चित्र, तितौरी! मेरो सजिलो छ, गोलो अनुहार, नो कपाल। सुईंट्टै बन्ने काम झट्टै गरि हालम्, अनि अरुको बिचार गरौली! धोबिनी काँ लडेको चईं नबनाऊ, जेठीले अब भुत्लाउने कुरो केई बाँकी राखिनन्, खप्परै पिल्साईदेली फेरि! कोर्न त सिपालु रैछे, तर! मास्टर्नी नानीले मकै त ल्याईन् के रे, म बुढो को दाँत भ’ पो! क्यारी कोड्याउनि हो तो मकै? साली भा’कि भए त उसैले कोड्या’र मुखैले ख्वाईदिन्थि होली केरे, भउते काजीले भिलेन खेलेर! चित्रेले संसारै घुमाउनि भो अब हाम्लाई! गएको लामो विकेन्डाँ हाम्त यता पुगेथेम् के रे, लौ मउसब पारेर देखाईदिम् सबलाई। भोलि फेरि अन्तै जाँदै छम् के रे, सोमबार नभई चौतारिआँ आम्न पाम्न होला। बरु, ग्वाँचेले चईं २-३ पोका, अलि ठुलठुलै, सुकुटी ल्याईदे हुन्थो नेपालाँट। गुन्द्रुक पनि! भा’को जति सकिन लाओ।
Read Full Discussion Thread for this article