Posted by: uptowngal September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
चित्रे साह्रै राम्रो लाग्यो तपाईंको बाल्यकाल । अनि तिरु ले भने जस्तै घडीको समए सोदेर घडी को मर्मत गरेको सुनेर हाँस्दा हाँस्दा मेरो गाला दुःèयो । तिरु यो कुम्ले ले खै के के मात्र चोरएको हुन कुन्नी ।
Read Full Discussion Thread for this article