Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ए तितौरी! तिन जनामा कुन् चाँहि तिमी हो नि? मलाई चाँहि तिमी बिचको हो जस्तो लागेको छ। कहाँ मकै चोरेको चित्र बनाउने नि, लौ! त्यो तिमीले मलाई माछाको चित्र बनाएर दिएको बेलाको बनाउन। नत्र मलाई तानेर मिस भा'ठाम मा लैजादै गर्दा को बनाए पनि हुन्छ। नत्र अस्ति दर खाने दिनमा खीर खाँदै गरेको बनाए पनि भो। नत्र तिम्रो सेलरोटी चोरेर भागेको बेलाको चित्र बनाएपनि हुन्छ। अथवा सबै बनाएपनि हुन्छ। :D
Read Full Discussion Thread for this article