Posted by: Tyra September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
धन्यबाद् जिम्माल् बा, कुम्ले ,ठुल्नानि राम्रो भन्दिएको मा :) हा हा हा जिम्माल् बा तितौरि ले दुख गरेर बनाएको चित्र रिया ले बनाएको भन्दिने हजुर् :P ..... हस् मौका मिले हजुर् ले तमाखु तानेको अनि कुम्ले ले काक्रा चोर्दै गरेको सबै को बनाउछु फेरि, :D कुम्ले कन्फ्युज् भा' नाम् देको छ नि त माथि। । बब् दाइ नमस्कार् धेरै दिन् पछि आउनु भयो चौतारि मा ।
Read Full Discussion Thread for this article