Posted by: Birkhe_Maila September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
हो त नि थुल्ननि तो फुतोमा ताइरा नै लेकेको रेच, के गर्नु बुदेसकलमा आका कमजर भएच :) हे हे हे मैले भनिदिनु पर्ने रे :) कुम्ले भनिसकेँ मैले, मलाई चाहिँ एउडा तमाखु तान्दै अरेओ चित्र बना'र घरको भित्तामा टाँस्न मन छ। बरु तिमिलाई कस्तो चाहिने हो तितौरी सँअ नै भन न।
Read Full Discussion Thread for this article