Posted by: CaMoFLaGeD September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ओहो! क्या राम्रो चित्र बनाकी हौ तितौरीले। अनि कुन चाहि को नि? हाम्रो नि चित्र कोरेर टाँस त। ए जिम्माल बा! भन्नुस् त तितौरीलाई मान्छिन कि।
Read Full Discussion Thread for this article