Posted by: Birkhe_Maila September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
ओहो बब दाई! के छ हालखबर शेरखाँ? :) हरे हे हे हे बब दाई हो त है? क्यार्नु बुडेसकालाँ आँखोले नि दोका दिँदो रेछ। बरु यो के जाति ब्याकग्राउन्ड मा तिनजना केटिहरुको माथि पट्टि बालद जस्तो रंग साह्रै राम्रो लाग्यो! तितौरि गजबकै चित्रकार रैछिन्! लु लु ट्याम मिले म बुडोले तमाखु तानेओ चित्र नि बनाइदेऊन है? :)
Read Full Discussion Thread for this article